सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – दोस्रो सातामा प्रदर्शनरत चलचित्र ‘लालीबजार’ लाई विशेष प्रदर्शनीमा कलाकर्मीले तारिफ गरेका छन् । चलचित्रको विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई उपस्थित कलाकर्मीले मुक्तकण्ठले तारिफ गरेका हुन् । सोमबार बेलुकी काठमाडौँस्थित जय नेपाल हलमा आयोजना गरिएको विशेष प्रदर्शनीमा चलचित्र हेरेपछि अभिनेता तथा निर्देशक