सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: priyanka karki

‘प्रतिवैरम’ को आइटम गीतको छायांकन सम्पन्न, प्रियंका कार्की झल्किइन् भव्य सेटमा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक रोशन दासको निर्देशनमा निर्माण भईरहेको चलचित्र ‘प्रतिवैरम’ को आइटम गीतको छायांकन सम्पन्न गरिएको छ। मधेशको कथामा आधारित यस चलचित्रको गीत चलचित्र विकास कम्पनीको भव्य सेटमा दुई दिनसम्म खिचिएको हो। कोरियोग्राफर सुरेन बसेलका अनुसार, आइटम गीतमा अभिनेत्री प्रियंका कार्कीलाई फिचर गरिएको छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com