सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कबड्डी शृखंलाकी मैंया अर्थात् रिश्मा गुरुङ नयाँ सिनेमा रिमैको छायांकनको लागि नेपाल आएकी छन् । लामो समयदेखि श्रीमानसँग अमेरिकामा बस्दै आएकी रिमैको कथावस्तुले मन छोएकाले काम गर्न तयार भएर नेपाल आएको बताउँछिन् । ‘म लामो समय पश्चात सिनेमाको पर्दामा फर्किदै छु ।