सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘रिमै’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार बुद्ध जयन्ती अवसर पारेर सार्वजनिक तीन पोस्टर मार्फत् यो चलचित्रआगामी भदौ २७ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको छ । चलचित्रको सार्वजनिक तीन