सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली एक्सन चलचित्रको सफल श्रृंखला ‘१२ गाउँ’ को सिक्वेल ‘१२ गाउँ २’ को औपचारिक छायांकन सुरु गरिएको छ। निर्देशक बिराज भट्टको निर्देशनमा बन्न लागेको चलचित्रको सुटिङ बुधबारदेखि गीत छायांकनबाट सुरु गरिएको हो। चलचित्रको छायांकन काठमाडौं, सिन्धुपाल्चोक र चितवनलगायत विभिन्न स्थानमा हुने निर्माण टिमले