सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी चैत २९ गते रिलिज हुने चलचित्र ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ ट्रेन्डिङमा परेको छ । सार्वजनिक भएको ७ घण्टामा गीत युट्युब ट्रेन्डिङमा परेको हो । गीतलाई १२ लाख बढी पटक हेरिएको छ । गीतमा आशिष अविरल र अस्मिता अधिकारीको