सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: वैशाख २८ गतेबाट रिलिज हुने फिल्म ‘खजुरे ब्रो’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजर फिल्ममा शीर्ष भूमिकामा रहेका रेयर राई केन्द्रमा राखेर बनाईएको छ। रियरसँगै टिजरमा महेश त्रिपाठी, नीति शाह र नविन मानन्धरलाई पनि स्थान दिइएको छ। सुरज सुनुवारले निर्देशन गरेको