सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’को भव्य लाइभ म्युजिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – म्युजिकल ब्यान्ड ‘कुटुम्ब’ले काठमाडौंमा लाइभ म्युजिक प्रस्तुत गरेको छ । शनिबार साँझ बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल कौडोलस्थित ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’ले लाइभ म्युजिक प्रस्तुत गरेको हो । नेपाली रैथाने तथा नेवारी संगीतको प्रवद्र्धन गर्दै आएको ‘कुटुम्ब’ले ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com