सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: गायक समीर आचार्य र गायिका सिम्रन परियारको स्वरमा रहेको गीत ‘रुमाल फाट्यो नि’को भिडियो सार्वजनिक भएका छ । गीतमा सन्तोष सुनारको शब्द र संगीत, सुदीप सागरको एरेन्ज र एचबीएन किस्मतको मिक्सिङ तथा माटस्टरिङ छ । भिडियोमा सन्तोष सुनार, गुराँस ढकाल, सुरक्षा इटनी