सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – लोकप्रिय गायिका मेलिना राईको स्वरमा नयाँ गीत ‘छड्के तिलहरी’ सनराइज म्युजिक युट्युबमार्फत सार्वजनिक गरिएको छ। गीतको शब्द सुधा मरहट्टाले लेखेका हुन् भने संगीत तथा एरेञ्ज किरण कंडेलको रहेको छ। गीतको निर्माणमा अनुराग परिहारको विशेष योगदान रहेको छ। भिडियोमा अस्मिता रन्पाल, बिपना शर्मा,