सबस्त इन्टर काठमाडौँ: ‘गाह्रो छ’ बोलको गीत सार्वजनिक भएको छ। गायक यस कुमार र गायिका मेचु धिमालको आवाज रहेको उक्त गीतमा मोडल रियाषा दाहाल र ‘भटभटे माईला’ नामले परिचित बेगम नेपालीको अभिनय देख्न सकिन्छ। रोमान्टिक फ्लेभरको गीतमा रियाशा र बेगमको जोडी निकै सुहाएको छ ।