सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – टंक बुढाथोकीको निर्देशनमा बनेको चलचित्र ‘मन बिनाको धन’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार अशोक दर्जीलाई देखाइएको छ । पोस्टरमा अशोकलाई स्कूलको ड्रेसमा देख्न सकिन्छ भने कथा जिरोदेखि हिरोसम्मको भनेर लेखिएको छ । पोस्टरमा देखाइए अनुसार