सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


फिल्म ‘ऊनको स्वीटर’को औपचारिक घोषणा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ : आर्टमान्डूको ब्यानरमा फिल्म  ‘ऊनको स्वीटर’ (द उलन स्वीटर) घोषणा भएको छ।  राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरेका हुन्। फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको शीर्ष भूमिका रहनेछ। ‘लालपूर्जा’पछि मिरुना र विपिनको यो दोस्रो सहकार्य हो। फिल्मको लेखन

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com