सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘कामिनो’लाई लिएर सिरियस नीति

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘कामिनो’बाट डेब्यु गर्न लागेकी मोडल तथा नव अभिनेत्री नीति शाह यतिबेला फिल्मको वर्कशपमा व्यस्त छन। मिस नेपाल २०१७ मा सहभागी भएर मिस नेपाल इन्टरनेसनल भएपछि उनको चर्चा यति धेरै भयोकि उनिसँगै मिस नेपालमा सहभागी भएर विजेता बनेकी निकिता चन्दकको पनि त्यति

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com