सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


कर्णालीको पीडा बोकेको सिनेमा ‘रेलको बाटो’को पोस्टर सहित औपचारिक घोषणा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई पर्दामा उतार्ने उद्देश्यसहित ‘रेलको बाटो’ नामक नयाँ नेपाली चलचित्र बन्ने भएको छ। कस्तुरी प्रोडक्सन प्रालिको निर्माणमा र रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा बन्ने चलचित्रको कथा तथा निर्देशन लक्ष्मण सुनारले गर्नेछन्। चलचित्रको औपचारिक घोषणा गर्दै निर्माण

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com