सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘अञ्जिला’ एकसाथ १६ देशमा रिलिज हुने

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ विभिन्न १६ देशहरूमा एकसाथ रिलिज हुने भएको छ । यो चलचित्र अमेरिका, क्रोएसिया, कतार, बहराइन, माल्टा, डेनमार्क, पोर्चुगल, हङकङ, दक्षिण कोरिया, फिनल्यान्ड, क्यानडा, दुबई, सिंगापुर, जापान, बेल्जियम र स्विडेनमा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com