सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


प्रदर्शनको पहिलो दिनदेखि नै चलचित्र ‘गौँथली’ लाई दर्शकको साथ

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – साउन १ गतेदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौँथली’ ले पहिलो दिनदेखि नै सकारात्मक दर्शक प्रतिक्रिया पाएको छ। फिल्मको प्रतिक्रिया बुझ्न विभिन्न हलमा पुगेका निर्माता, निर्देशक तथा कलाकारलाई दर्शकले उत्कृष्ट चलचित्र हेर्न पाएको भन्दै धन्यवाद दिएका छन्। दर्शकले चलचित्रको विषयवस्तु, कलाकारहरूको अभिनय

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com