सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


सविन श्रेष्ठको ‘मनका कुरा’ सार्वजनिक

 सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गायक सविन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । सविनले ‘मनका कुरा’ बोलको गीत सार्वजनिक गरेका हुन् । सविनकै शब्द, संगीत र स्वर रहेको गीतमा खुसी खोज्दाखोज्दै हरेस खाएको प्रेमीको कथा छ । माया पाउन संघर्ष गर्दागर्दै थाकेको प्रेमीको कथालाई गीतले समेटेको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com