सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


कुन्साङ र उपासनाको जोडी ‘सुम्निमा’ मा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘बिर बिक्रम’,’लिली बिलि’,’ब्लाइण्ड रक्स’,’बबी’ ’गोर्खा वारियर’,’अञ्जिला’,जस्ता फरक फरक जनराको चलचित्र निर्देशन गरेर आफुलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरि सकेका निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने लभ स्टोरी जनराको चलचित्र ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बमजन अनुबन्ध भएका छन् । अभिनेता कुन्साङ बमजनले मिलन

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com