सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


कमेडीमा फरक केही गरौं भनेर ‘ज्वाइँ साब’ दर्शकमाझ ल्याउदै  : निर्देशक वसन्त निरौला

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक वसन्त निरौला भोलि फूलपातीको दिनबाट चलचित्र ‘ज्वाइँ साब’ लिएर दर्शकमाझ आउँदैछन् । चलचित्र ‘विजयपथ’बाट निर्देशनमा पाइला चालेका वसन्तले ‘ज्वाइँ साब’ सम्म आइपुग्दा एक्सन, प्रेमकथा र राजनीतिकसँग जोडिएको चलचित्रसमेत निर्देशन गरे । ‘पहिला मलाई एक्सन चलचित्र मनपथ्र्यो । मैले जुन समयमा चलचित्र निर्देशनमा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com