सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


दयाहाङको दरिलो ‘जारी’को टिजर रिलिज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: कबड्डी फेम्ड निर्देशक उपेन्द्र सुब्बाको चलचित्र ‘जारी’को टिजर रिलिज गर्दै, बैशाख १ गतेलाई प्रदर्शन मिति तय गरिएको छ। उक्त टिजरमा सामाजिक रितिरिवाज र गाउंको परिवेशमा स्टार अभिनेता दयाहाङ राई र मिरुनाबिच प्रेम झल्काएको छ। चलचित्रको पटकथा निर्देशक सुब्बा आफैले लेखेका हुन। राम

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com