सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘नाङ्गो गाउँ’को ट्रेलर रिलिज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भदौको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नाङ्गो गाउँ’को ट्रेलर बुढासुब्बा डिजिटलको युट्युब च्यालनबाट सार्वजनिक गरिएको हो । राजनीतिक परिवेशलाई रोचक तरिकाले देखाइएको यो ट्रेलरले दर्शकको ध्यान खिच्ने पक्का छ । क्लक वर्क क्रियशनको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com