सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षित मध्ये एक प्रेम कथानक चलचित्र ‘कुमारी’ले आफ्नो प्रचार प्रसारलाई निकै आक्रामक र साङ्गीतिक बनाएको छ। देशका प्रमुख सहरहरूमा साङ्गीतिक माहौल सिर्जना गर्दै हिँडेको निर्माण टोलीले आगामी माघ १० गते शनिवार साँझ ५ बजेदेखि काठमाडौंको