सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आँचल शर्मा र विवेक कर्माचार्यको मुख्य भूमिका रहेको फिल्म ‘वर एण्ड बधु’को पहिलो गीत रिलिज गरिएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले ‘तिमी सँग’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको हो। गीतमा आँचल र बिबेकलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ। अन्जु