सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘मितज्यू’ को दोस्रो लुक्स सार्वजनिक गर्दै जेठ ८ गतेलाई सारियो प्रदर्शन मिति

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली कथानक चलचित्र ´मितज्यू`नयाँ प्रदर्शन मिती घोषणा गर्दै दोस्रो पोस्टर सार्वजनिक भएको छ। आइतबार नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले आगामी जेठ ८ गतेबाट चलचित्र प्रदर्शन गर्न घोषणा गरेका हुन्। यस यो चलचित्रको प्रदर्शन आगामी जेठ १५ गतेलाई तय गरिएको थियो। सार्वजनिक

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com