सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘हामी तिन भाइ’को स्क्रिप्ट पूजा, साउन १० देखि फ्लोरमा जाने

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: डेढ दशक अघिको ब्लकबस्टर फिल्म ‘हामी तिन भाइ’को नाम सापटी लिएर निर्देशक मधुसूदन भट्टराईको निर्देशनमा पुनः एक चोटि हामी तिन भाइ निर्माण हुने भएको छ। भर्खरै मात्र निर्माण टिमले गोर्खाको मनकामना मन्दिरमा पुगेर फिल्मको स्क्रिप्टको पूजा गरेका छन्। निर्देशक भट्टराईको कथामा बन्न

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com