सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चार भाषामा आयो ‘माहोल गरम’

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म ‘प्रतिवैरम्’को पहिलो गीत ‘माहोल गरम’ चार भाषामा सार्वजनिक गरिएको छ । नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा गीत सार्वजनिक गरिएको हो। रोशन दासको शब्द तथा मनीष अधिकारीको संगीत रहेको नेपाली संस्करणको गीतमा गहृतिका श्रेष्ठले स्वर दिएकी छन्। हिन्दी संस्करणको शीर्षक

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com