सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘जलाकी’ झलकमा उपासना

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय फिल्म ‘जलाकी’को ‘पहिलो झलक’ सार्वजनिक गरिएको छ । निर्माण टिमले युट्युबमार्फत फिल्मको टिजर सार्वजनिक गरेको हो। सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार उपासना सिंह ठकुरी, सोनम तोप्देन, अस्तित्व भट्टचन र साहारा हाङमा लिम्बूलगायतलाई प्रस्तुत गरिएको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com