सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आज साउन २३ गते आज शुक्रबारबारबाट दुई नेपाली चलचित्र ‘सिटामोल’ र ‘मोहर’ प्रदर्शनमा आएका छन् । फरक जनराका यी दुवै चलचित्रले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म राम्रो शो पाएका छन् । दुवै चलचित्रको बिहानी अकुपेन्सी सुखद देखिएको छ । राज बहादुर सानेको निर्देशनमा निर्माण