सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘मुगलान’ को फस्ट लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – रेहान प्रोडक्सनको ब्यानरमा बनेको नयाँ नेपालीचलचित्र ‘मुगलान’ आगामी पुष १० गते (डिसेम्बर २५)देखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले सोमबार चलचित्रको पहिलो लुक्स सार्वजनिक गर्दै चलचित्रको प्रदर्शत मिति घोषणा गरेको हो। चलचित्रको फस्ट लुक्स सार्वजनिक भएको हो। सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com