सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘हरिबहादुरको जुत्ता’ युनिभर्सल सर्टिफिकेट पाएर सेन्सर पास

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – हास्य सम्राट हरिबंश आचार्यको मुख्य भूमिका रहेको साथै यो बर्षको प्रतिक्षित चलचित्र ‘हरिबहादुरको जुत्ता’ को सेन्सर पास भएको छ। केन्द्रिय चलचित्र जांच समिति (सेन्सर बोर्ड) ले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको छ। अव यो चलचित्र सवै उमेर समुहका दर्शकले हेर्न पाउनेछन्। सेन्सर बोर्डका

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com