सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘अगस्त्य च्याप्टर १’ को एडभान्स बुकिङ खुल्यो, २ सय ५० भन्दा बढी शोज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: यही शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ को एडभान्स बुकिङ खुलेको छ । फस्टलुक, टिजर र ट्रेलरबाट उच्च हाइप पाएको फिल्मलाई देशका अधिकांश थिएटरले उच्च शो दिएका छन् । सौरभ चौधरी निर्देशित फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले उपत्यकाभित्र

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com