सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘कमला मिस’ को ट्रेलर सार्वजनिक,भावनात्मक कथाले बढायो उत्सुकता

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित नेपाली चलचित्र ‘कमला मिस’ को बहुप्रतीक्षित ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले सार्वजनिक गरेको ट्रेलरले भावनात्मक कथा, सामाजिक सन्देश र सशक्त पात्रहरूको प्रस्तुति मार्फत चलचित्रप्रति दर्शकको उत्सुकता बढाएको छ। सार्वजनिक ट्रेलरले शिक्षा, संघर्ष, मानवीय सम्बन्ध

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com