सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सौगात र गरिमाको ‘जन्ते बाख्रो’ मुहूर्त सम्पन्न 

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सिमोस सुनुवारको निर्देशनमा बन्न लागेको चलचित्र ‘जन्ते बाख्रो’ को आज शुक्रबार  काठमाडौंको कमलादीस्थित गणेशस्थान मन्दिरमा शुभ मुहूर्त गरिएको छ । सन्तोष गौतमको निर्माण रहने चलचित्रको मुहूर्त कार्यक्रममा चलचित्रका कलाकारहरु र निर्देशक, लगायत  अन्यको उपस्थिति रहेको थियो । कमेडी कथावस्तुमा निर्माण हुने चलचित्रलाई 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com