सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘चमेलीको पोई’ को फर्स्टलुक सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘चमेलीको पोई’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले रामनवमीको अवसर पारेर चैत १३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ। बुधवार नारायणथानमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको तीन डिजाईनका पोस्टर सार्वजनिक गरेको हो। तीन मध्ये एकमा अभिनेत्री सुरक्षा पन्तले अभिनेता

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com