सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

छैटौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – बिहिबारबाट काठमाडौंमा ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को छैटौँ संस्करण सुरु भएको छ । मोहन अभिलासी निर्देशित लघु चलचित्र ‘पालो’को प्रदर्शनसँगै यो महोत्सव विहीवार विहानबाट सुरु भएको हो । यो महोत्सवमा यस पटक ४७ देशका ९८ वटा चलचित्रहरू फाईनलको लागि चयन भएका थिए ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com