सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । चर्चित कन्टेन्ट क्रियटर तथा कलाकार इस्टु कार्कीले काठमाडौंको अनामनगरमा सञ्चालनमा ल्याएको ‘फ्लिप एन्ड इट’ क्याफेको औपचारिक उद्घाटन गरेकी छन् । इस्टुले आफ्नी ८० वर्षीया हजुरआमाको हातबाट केक काटेर क्याफेको उद्घाटन गराएकी हुन् । उद्घाटन कार्यक्रममा अभिनेता तथा व्यवसायी सञ्जोग कोइरालालगायतको उपस्थिति थियो