सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

 ‘गाउँ नै रमाइलो’मा मिरुनाको प्रवेश

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: ‘नाङ्गो गाउँ’ निर्माता हिमाल कडरियाले निर्माण गर्ने आगामी फिल्म ‘गाउँ नै रमाइलो’मा अभिनेत्री मिरुना मगर अनुबन्धित भएकी छन। मिरुनाले भर्खरै मात्र निर्माण टिमसँग कागजी सम्झौता गरेको जानकारी निर्माण टिमले दिएको छ।  यस अघि फिल्ममा अभिनेताद्वय आर्यन सिग्देल र दयाहाङ राई पक्का भइसकेका छन,

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com