सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

कुल ब्वाइले बाढीपीडितका लागि गरे पाँच लाख सहयोग

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । कन्टेन्ट क्रिएटर तथा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली’का अभिनेता पारस बम ठकुरी (कुल ब्वाइ)ले बाढी प्रभावितका लागि पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । गत बुधबार रसुवा, नुवाकोटलगायतका स्थानमा आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। विपद्को यस कठिन घडीमा देश

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com