सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

३० दिनको सेड्युल राख्दै ‘सतीदेवी’को छायांकन सुरु

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: पत्रकार लक्ष्मण सुबेदीको लेखन तथा निर्माणमा बन्न लागेको फिल्म ‘सतीदेवी’को शुभसाईत गरिएको छ। काठमाडौँको भद्रकाली मन्दिरमा निर्माण टिमले पहिलो सर्ट लिदै फिल्म छायांकन सुरु गरेको हो। महिलालाई केन्द्रित गरेर बन्न लागेको फिल्ममा अभिनेत्री तथा मोडल मलिका महतको शिर्ष भूमिका हुनेछ। ३० दिनको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com