सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: जारी प्रथामा आधारित फिल्म ‘बुलाकी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। पोस्टर र टिजर सार्वजनिक भएसंगै एक किसिमको चर्चा पाएको बुलाकीका निर्माण टिमले ट्रेलर सार्वजनिक गर्दै प्रचारलाई तिव्र गरेको हो। सार्वजनिक ३ मिनेट १० सेकेन्ड लामो टिजरमा फिल्मका मुख्य पात्रहरु सुरक्षा पन्त र