सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘रोल नं १’ को टिजरमा पढाईको बोझले बालबालिकामा पर्ने प्रभाव

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’को टिजर आज सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो । मौसमजस्तै छिनमै खोसिने आम मान्छेको सपना र भरोसाको कथा टिजरमा देखाइएको छ । आफ्नो भाग त्यागेर छोराको खुसीका लागि बाबुले

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com