सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

पहिलो फिल्ममै दिलिपकि छोरीले लिईन १० लाख पारिश्रमिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता दिलिप रायमाझीकि छोरी दिव्या रायमाझीले नेपाली फिल्ममा प्रवेश गर्ने पक्का भईसकेको छ। उनले सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘बरिष्ठ बलराम’बाट फिल्म नगरीमा डेब्यु गर्न लागेकी हुन्। हाल अमेरिकामा बस्दै आएकी दिव्या फिल्मको कागजी सम्झौता गर्नका लागि मे अन्तिम तिर नेपाल आउने

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com