सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

युट्युबमा रिलिज भयो हिडेरै अमेरिका जानेहरुको कथामा ‘वन इन अ मिलियन’

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – विशाल सापकोटाको लेखन तथा निर्देशनमा तयार भएको सर्ट फिल्म ‘वन इन अ मिलियन’ युट्युबमा सार्वजनिक गरिएको छ । सुनिता भण्डारीको लगानीमा तयार भएको यो सर्ट मुभीमा हिडेर अमेरिका पुग्नेहरुको कथा समावेश गरिएको छ । रामेश्वर कार्कीले खिचेको यो फिल्ममा हसन राजा खान मुख्य

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com