सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर निर्माण भएको चलचित्र ‘समर लभ’बाट नेपाली चलचित्रमा डेव्यु गरेका अभिनेता आशिष पिया पुनः ठुलो पर्दाको चलचित्रमा कमव्याक गर्ने भएको छन् । ‘समर लभ’ रिलिजको ५ वर्षपछि उनी ‘अमिगोस’बाट नेपाली रजतपटमा कमव्याक गर्न लागेका हुन्