सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चैत्र १ गते भोली शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘राजागंज ‘ को हिजो बुधबार काठमाडौं कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा चलचित्र हेर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, महिला नेतृ हिसिला यमी, प्रतिनिधि सभा सांसद अमरेश कुमार सिंह,