सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भुमिका रहने चलचित्र ‘कस्तुरी’को शुभ मूहुर्त गरिएको छ। मंगलबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा शुभ मूर्हतसँगै सुटिङ पनि थालिएको छ। शुभमुर्हत गर्दै निर्देशक ऋत बोहोराले आजैबाट चलचित्रको सुटिङ थालिएको बताए। उनले भने,‘ हामीले आजैबाट चलचित्रको छायांकन थालेका