सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चैत्र २७ गतेबाट सोलो रिलिजमा आउन लागेको चलचित्र ‘राम नाम सत्य’को सस्पेन्स, प्रेम र एक्सनले भरिएको ट्रेलर आज सार्वजनिक गरिएको छ । काठमाडौंको वान सिनेमाज हलमा आयोजित एक कार्यक्रममा माइकल चन्दको कथा, पटकथा र लेखन रहेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।