सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: shristi shrestha

मिसिङः केटी हराएको सूचनाको रिलिज स्थगित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यही कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन तत्कालका लागि स्थगित भएको छ । चलचित्र निर्माण कम्पनी ट्राई सिटीले शुक्रबार साँझ एक विज्ञप्ती जारी गर्दै अर्को नयाँ प्रदर्शन मिति सार्वजनिक नभएसम्म रिलिज स्थगित गरेको जनाएको छ

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com