सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – साउनको पहिलो हप्ताबाट इलामबाट छायांकन सुरु गरिएको चलचित्र ‘मैझारो’ अहिले अन्तिम चरणमा पुगेको छ। निर्देशक विल्सन विक्रम राईको निर्देशनमा तयार भैरहेको चलचित्र पूर्वी पहाडका प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको आत्मीयतालाई उजागर गर्ने लक्ष्यसहित निर्माण भइरहेको छ। चलचित्रको छायांकन इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर,